१ राजाहरू 3:12
१ राजाहरू 3:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तैंले मागेको म पूरा गर्नेछु। म तँलाई बुद्धिमान् र निधो गर्न सक्ने मन दिनेछु, कि तेरो अघि तँजस्तो कहिले कोही भएको छैन, न तेरो पछि कहिल्यै अरू कोही हुनेछ।
शेयर गर्नुहोस्
१ राजाहरू 3 पढ्नुहोस्१ राजाहरू 3:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तैँले मागेको कुरा म पूरा गर्नेछु। म तँलाई बुद्धि र ठिक र बेठीक छुट्याउने हृदय दिनेछु, ताकि तेरो अगि न कोही थिए; न त तेरो पछि कहिल्यै तेरो बराबरी अरू कोही हुनेछ।
शेयर गर्नुहोस्
१ राजाहरू 3 पढ्नुहोस्