१ राजाहरू 3:13
१ राजाहरू 3:13 पवित्र बाइबल (NERV)
तँलाई पुरस्कृत गर्नका लागि तैंले नमागेको कुराहरू पनि म तँलाई दिनेछु। तेरो सम्पूर्ण जीवनमा सम्पत्ति र सम्मान प्राप्त हुनेछ। संसारमा तँ जस्तो महान् अरू राजा हुने छैन।
शेयर गर्नुहोस्
१ राजाहरू 3 पढ्नुहोस्१ राजाहरू 3:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसबाहेक तैंले नमागेका ती कुराहरू, अर्थात् धन-सम्पत्ति र मान पनि म तँलाई दिनेछु, यहाँसम्म कि तेरो जीवनकालमा राजाहरूमध्ये कुनै पनि तेरो बराबरी हुनेछैन।
शेयर गर्नुहोस्
१ राजाहरू 3 पढ्नुहोस्