१ राजाहरू 3:7
१ राजाहरू 3:7 पवित्र बाइबल (NERV)
परमप्रभु मेरो परमेश्वर, मेरा पिता दाऊदको स्थानमा मलाई राजा हुने अनुमति दिनु भएको छ। तर म सानो केटा मात्र छु, मानिसहरूलाई अगुवाई गर्ने अनुभ मसँग छैन।
शेयर गर्नुहोस्
१ राजाहरू 3 पढ्नुहोस्१ राजाहरू 3:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“अब हे परमप्रभु मेरा परमेश्वर, तपाईंले आफ्नो दासलाई मेरा पिता दाऊदको सट्टामा राजा तुल्याउनुभएको छ। तर म त सानै बालक मात्र छु र मेरो कर्तव्य म जान्दिनँ।
शेयर गर्नुहोस्
१ राजाहरू 3 पढ्नुहोस्