१ राजाहरू 3:8
१ राजाहरू 3:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तपाईंको दास, यहाँ तपाईंले चुन्नुभएको तपाईंका प्रजाको बीचमा छु, जो असंख्य र अनगिन्ती छ।
शेयर गर्नुहोस्
१ राजाहरू 3 पढ्नुहोस्१ राजाहरू 3:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यहाँ म तपाईंका आफ्नै चुनिएका मानिसहरूको बीचमा छु। यो यस्तो एउटा विशाल जाति हो, जो असंख्य छन्, तिनीहरूलाई गणना गर्न सकिँदैन।
शेयर गर्नुहोस्
१ राजाहरू 3 पढ्नुहोस्