१ राजाहरू 9:3
१ राजाहरू 9:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले तिनलाई भन्नुभयो: “तैंले मेरो सामुन्ने चढ़ाएको प्रार्थना र अर्ज-बिन्ती मैले सुनें। तैंले निर्माण गरेको यस मन्दिरलाई मैले पवित्र पारेको छु, र सदाको निम्ति मैले मेरो नाउँ त्यहाँ राखेको छु। मेरो नजर र मेरो हृदय त्यहाँ सधैँभरि रहनेछ।
शेयर गर्नुहोस्
१ राजाहरू 9 पढ्नुहोस्१ राजाहरू 9:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले तिनलाई भन्नुभयो: “तैँले मेरो सामु चढाएको प्रार्थना र अर्जबिन्ती मैले सुनेको छु। तैँले बनाएको यस मन्दिरलाई मैले त्यहाँ सदाका निम्ति आफ्नो नाम राखेर पवित्र गरेको छु। मेरो नजर र मेरो हृदय सधैँभरि त्यहाँ रहनेछ।
शेयर गर्नुहोस्
१ राजाहरू 9 पढ्नुहोस्१ राजाहरू 9:3 पवित्र बाइबल (NERV)
परमप्रभुले उनलाई भन्नुभयोः “मैले तिम्रो प्रार्थना सुनें। मैले ती कुराहरू सुनें जुन तिमीले मलाई गर्ने बिन्ती गरेका थियौ। तिमीले यो मन्दिर बनायौ। अनि मैले यसलाई पवित्र स्थल बनाएँ। यसकारण मेरो त्यहाँ सदा-सर्वदा सत्कार हुनेछ। मैं यसकोमाथि नजर राख्नेछु अनि यसको विषयमा सधैँ विचार राख्ने छु।
शेयर गर्नुहोस्
१ राजाहरू 9 पढ्नुहोस्