१ पत्रुस 1:15-16
१ पत्रुस 1:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूलाई बोलाउनुहुने परमेश्वर पवित्र हुनुहुन्छ। यसकारण तिमीहरू पनि सबै कामकुरामा पूरा पवित्र होओ। धर्मशास्त्रले भन्छ, “पवित्र होओ किनभने म पवित्र छु।”
शेयर गर्नुहोस्
१ पत्रुस 1 पढ्नुहोस्१ पत्रुस 1:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र होओ, किनभने यो लेखिएको छ, “तिमीहरू पवित्र होओ, किनभने म पवित्र छु।”
शेयर गर्नुहोस्
१ पत्रुस 1 पढ्नुहोस्