१ पत्रुस 2:16
१ पत्रुस 2:16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
स्वतन्त्र मानिसझैँ बस, तर स्वतन्त्र छु भनेर नराम्रो कामचाहिँ नगर। बरु परमेश्वरको कमारो बन।
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्१ पत्रुस 2:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
स्वतन्त्र मानिसहरूझैँ जीवन बिताओ। स्वतन्त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्वरका दासहरूझैँ भएर चल।
शेयर गर्नुहोस्
१ पत्रुस 2 पढ्नुहोस्