१ पत्रुस 3:14
१ पत्रुस 3:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर धार्मिकताको खातिर दुःख भोग्नैपरे तापनि तिमीहरू धन्यका हौ। तिनीहरूका धम्कीको डर नमान, र भयभीत नहोओ।
शेयर गर्नुहोस्
१ पत्रुस 3 पढ्नुहोस्१ पत्रुस 3:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर उचित कुराको लागि तिमीहरूले दुःख भोग्नुपर्ने भए तापनि तिमीहरू धन्यका हौ। “तिनीहरूका धम्कीदेखि नडराओ, न त भयभीत होओ!”
शेयर गर्नुहोस्
१ पत्रुस 3 पढ्नुहोस्