१ पत्रुस 5:5
१ पत्रुस 5:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसै गरी जवान हो, बूढ़ापाकाहरूका अधीनमा बस। एक-अर्काको अधीनमा रहेर तिमीहरू सबैले नम्रताको वस्त्र धारण गर। किनभने, “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”
शेयर गर्नुहोस्
१ पत्रुस 5 पढ्नुहोस्१ पत्रुस 5:5 नेपाली समकालीन संस्करण (NCV)
हे जवानहरूहो, यसरी नै उमेरमा मण्डलीका प्रधानहरूको अधीनतामा बस! नम्रताको वस्त्र लगाएर एक-अर्काको सेवा गर, किनकि, “परमेश्वरले घमण्डीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”
शेयर गर्नुहोस्
१ पत्रुस 5 पढ्नुहोस्१ पत्रुस 5:5 पवित्र बाइबल (NERV)
हे युवकहरू, तिमीहरूलाई पनि मेरो केही भन्नु छ। तिमीहरूले अग्रजहरूको अधीन स्वीकार गर्नु पर्छ। तिमीहरू सबै एक अर्कामा अत्यन्त विनम्र हुनुपर्छ। “परमेश्वर अहंकारी मानिसहरूको विरुद्ध हुनुहुन्छ, तर उहाँले नम्रहरूलाई अनुग्रह प्रदान गर्नुहुन्छ।”
शेयर गर्नुहोस्
१ पत्रुस 5 पढ्नुहोस्