हन्नाहले मनमा ठूलो पीरसहित रोएर परमप्रभुसित प्रार्थना चढ़ाइन्।
हन्ना साह्रै नै दुःखी थिइन्। यसर्थ जब तिनले प्रार्थना गर्न शुरू गरिन तिनी साह्रै रोइन्।
एक दिन शीलोमा परमप्रभुको भवनमा भोजन गरिसकेपछि हन्नाह उठिन्। तिनी औधी दु:खित थिइन् र परमप्रभुलाई प्रार्थना गर्दा मुटु छेडिने गरी रोइन्। त्यस बेला पूजाहारी एली ढोकाको नजिक बसिरहेका थिए।
होम
बाइबल
योजनाहरू
भिडियोहरू