१ शमूएल 1:15
१ शमूएल 1:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले जवाफ दिइन्, “यस्तो होइन, मेरा प्रभु!” म ठूलो पीरमा परेकी स्त्री हुँ। मैले कुनै मद्य पिएकी छैनँ। म त परमप्रभुको सामु मेरो मनको दु:ख पोखिरहिछु।
शेयर गर्नुहोस्
१ शमूएल 1 पढ्नुहोस्१ शमूएल 1:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब हन्नाले जवाफ दिइन्, “त्यसो होइन, मेरा मालिक। म अति गहिरो पीडामा परेकी स्त्री हुँ। मैले मद्य अथवा कुनै पनि मात लाग्ने कुरा पिएकी छैनँ। म त याहवेहको सामु आफ्नो हृदयको व्यथा पोखाइरहेकी छु।
शेयर गर्नुहोस्
१ शमूएल 1 पढ्नुहोस्