१ शमूएल 13:12
१ शमूएल 13:12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण मैले यस्तो विचार गरें, पलिश्तीहरूले मलाई यहाँ गिलगालमा हमला गर्नेछन् र मैले परमप्रभुको कृपादृष्टि पाउने चेष्टा गरेकै छैन। यसकारण मलाई लाग्यो कि मैले एउटा होमबलि चढाउनुपर्छ।”
शेयर गर्नुहोस्
१ शमूएल 13 पढ्नुहोस्१ शमूएल 13:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि मैले यही विचार गरें कि पलिश्तीहरू मेरो विरुद्धमा गिलगालमा आउनेछन्, र मैले परमप्रभुका निगाहको निम्ति बिन्ती गरेको छैनँ। यसैले म आफैले यो होमबलि चढ़ाउन बाध्य भएको अनुभव गरें।”
शेयर गर्नुहोस्
१ शमूएल 13 पढ्नुहोस्