१ शमूएल 17:37
१ शमूएल 17:37 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जुन परमेश्वरले मलाई सिंह र भालुको पञ्जाबाट छुटाउनुभयो, उहाँले नै मलाई यस पलिश्तीको हातबाट पनि छुटाउनुहुनेछ।” तब शाऊलले दावीदलाई भने, “जाऊ, र याहवेह तिमीसँग होऊन्।”
शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्१ शमूएल 17:37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सिंह र भालूदेखि बचाउनुहुने परमप्रभुले यस पलिश्तीको हातदेखि पनि मलाई बचाउनुहुनेछ।” शाऊलले भने, “त्यसो भए जाऊ, र परमप्रभु तिमीसँग होऊन्।”
शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्