१ शमूएल 17:45
१ शमूएल 17:45 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब दावीदले त्यस पलिश्तीलाई भने, “तँ मेरो विरुद्धमा तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तेरो विरुद्धमा सेनाहरूका याहवेह, इस्राएलका सेनाहरूका परमेश्वरको नाममा आएको छु, जसलाई तैँले धम्की दिएको छस्।
शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्१ शमूएल 17:45 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दाऊदले जवाफ दिए, “तँ त मसँग लड्न तरवार, भाला र बर्छा लिएर आएको छस्, तर म तँसँग लड्न तैंले विरोध गरेको इस्राएलका फौजहरूका परमेश्वर, सर्वशक्तिमान् परमप्रभुको नाउँमा आएको छु।
शेयर गर्नुहोस्
१ शमूएल 17 पढ्नुहोस्