१ शमूएल 30:6
१ शमूएल 30:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आ-आफ्ना छोराछोरीहरू लगिएका हुनाले मानिसहरूले दु:ख मानेर दाऊदलाई ढुङ्गाले हान्ने धम्की दिन लागे। दाऊद अन्योलमा परे। तब दाऊदले परमप्रभु आफ्ना परमेश्वरबाट बल पाए।
शेयर गर्नुहोस्
१ शमूएल 30 पढ्नुहोस्१ शमूएल 30:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दावीद साह्रै व्याकुल भए; किनकि ती मानिसहरू आफ्ना छोराहरू र छोरीहरूको कारण आत्मामा साह्रै दुःखित भएको हुनाले तिनीहरूले दावीदलाई ढुङ्गाले हान्ने कुरा गरिरहेका थिए। तर दावीदले याहवेह आफ्ना परमेश्वरमा शक्ति पाए।
शेयर गर्नुहोस्
१ शमूएल 30 पढ्नुहोस्