१ शमूएल 7:12
१ शमूएल 7:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यही नै मिस्पा र शेनको बीचमा शमूएलले स्मारकको रूपमा एउटा ढुङ्गा खड़ा गरे। त्यसलाई एबेन-एजेर भन्ने नाउँ राखे। तिनले भने, “परमप्रभुले यहाँसम्म हामीलाई सहायता गर्नुभएको हो।”
शेयर गर्नुहोस्
१ शमूएल 7 पढ्नुहोस्१ शमूएल 7:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब शमूएलले एउटा ढुङ्गा लिए, र त्यसलाई मिस्पा र शेनको बीचमा खडा गरे। तिनले यसो भन्दै त्यस ढुङ्गाको नाम एबेन-एजेर राखे, “यहाँसम्म याहवेहले हामीलाई सहायता गर्नुभएको छ।”
शेयर गर्नुहोस्
१ शमूएल 7 पढ्नुहोस्