१ थेसलोनिकी 1:6
१ थेसलोनिकी 1:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरू हाम्रा र प्रभुका अनुकरण गर्ने भयौ, किनकि पवित्र आत्माले दिनुभएको आनन्दसाथ तिमीहरूले धेरै कष्टमा वचन ग्रहण गर्यौ।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 1 पढ्नुहोस्१ थेसलोनिकी 1:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरू हाम्रा र प्रभुको अनुकरण गर्ने भयौ; किनकि पवित्र आत्माले दिनुभएको आनन्दसाथ धेरै कष्टहरूका बीचमा तिमीहरूले सुसमाचारलाई ग्रहण गर्यौ।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 1 पढ्नुहोस्