१ थेसलोनिकी 4:11
१ थेसलोनिकी 4:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामीले तिमीहरूलाई आज्ञा दिएझैँ, तिमीहरू शान्त रहने, आफ्नै धन्धाको फिक्री गर्ने र आफ्नै हातले काम गर्ने प्रयत्न गर
शेयर गर्नुहोस्
१ थेसलोनिकी 4 पढ्नुहोस्१ थेसलोनिकी 4:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले शान्तिपूर्ण जीवन जिउने लक्ष्य बनाओ। हामीले तिमीहरूलाई आदेश दिएझैँ, आफ्नै कामधन्धामा मन लगाउने र आफ्नै हातले काम गर्ने गर
शेयर गर्नुहोस्
१ थेसलोनिकी 4 पढ्नुहोस्