१ थेसलोनिकी 4:17
१ थेसलोनिकी 4:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौं।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 4 पढ्नुहोस्१ थेसलोनिकी 4:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि हामी जीवित र बाँकी रहेकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूसित एकसाथ बादलमा उठाइलगिनेछौँ। यसरी हामी प्रभुसँग सदासर्वदा रहनेछौँ।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 4 पढ्नुहोस्