१ तिमोथी 1:16
१ तिमोथी 1:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर यसकारण मैले कृपा पाएँ, कि पापीहरूमा सबैभन्दा मुख्य भएर पनि मद्वारा येशू ख्रीष्टले आफ्नो असीम धैर्य प्रकट गर्न सकून्, ताकि उहाँमाथि विश्वास गरेर अनन्त जीवन पाउनेहरूका लागि म एउटा उदाहरण बन्न सकूँ।
शेयर गर्नुहोस्
१ तिमोथी 1 पढ्नुहोस्१ तिमोथी 1:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँमाथि विश्वास गर्नेहरू जतिले अनन्त जीवन पाऊन् भनेर एउटा नमुनास्वरूप ख्रीष्ट येशूले आफ्नो असीम धैर्य देखाएर मजस्तो सबैभन्दा पापीमाथि कृपा देखाउनुभयो।
शेयर गर्नुहोस्
१ तिमोथी 1 पढ्नुहोस्१ तिमोथी 1:16 पवित्र बाइबल (NERV)
तर म प्रति कृपा यसकारणले देखाइयो कि ख्रीष्ट येशूले उहाँका अनन्त धैर्य ममा देखाउन सक्नुभयो। ख्रीष्टले म प्रति ठूलो धैर्य देखाउनु भयो जो पापीहरू मध्ये निकृष्ट थिएँ। ख्रीष्टले मलाई तिनीहरूका निम्ति एउटा उदाहरणको रूपमा लिनुभयो। जसले भविष्य प्रति विश्वास गर्छ अनि अनन्त जीवन चाहन्छ। तिनीहरूको निम्ति ख्रीष्ट मलाई एक उदाहरूण बनाउन चाहनु हुन्थ्यो।
शेयर गर्नुहोस्
१ तिमोथी 1 पढ्नुहोस्