१ तिमोथी 1:17
१ तिमोथी 1:17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब सधैँको राजा सधैँ जिउने र देख्न नसकिने एकमात्र परमेश्वरलाई सधैँभरि आदर र सम्मान् होइरहोस्। हो, आमेन।
शेयर गर्नुहोस्
१ तिमोथी 1 पढ्नुहोस्१ तिमोथी 1:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
युग-युगका राजा, अविनाशी र अदृश्य एकमात्र परमेश्वरलाई आदर र महिमा सदासर्वदा होस्। आमेन।
शेयर गर्नुहोस्
१ तिमोथी 1 पढ्नुहोस्