१ तिमोथी 3:2
१ तिमोथी 3:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब अध्यक्षचाहिँ निर्दोष, एउटै पत्नीका पति, आत्मसंयमी, विवेकी, आदरणीय, पाहुनासत्कार गर्ने, सिकाउन सक्ने हुनुपर्छ।
शेयर गर्नुहोस्
१ तिमोथी 3 पढ्नुहोस्१ तिमोथी 3:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण बिशपचाहिँ कसैले दोष लगाउन नसक्ने, एउटै पत्नीका पति, संयमी, समझदार, सम्मानित, अतिथिसत्कार गर्ने, सुयोग्य शिक्षक होऊन्
शेयर गर्नुहोस्
१ तिमोथी 3 पढ्नुहोस्१ तिमोथी 3:2 पवित्र बाइबल (NERV)
अगुवा खुबै असल मानिस हुनुपर्दछ ताकि कसैले पनि उसको आलोचना गर्न नसकोस्। उसको एउटै मात्र पत्नी हुनुपर्छ। ऊ आत्मनियंत्रित र बुद्धिमानी हुनु पर्छ। ऊ अरूबाट सम्मानीत हुनुपर्छ। ऊ मानिसहरू प्रति सत्कारशील हुनुपर्छ। ऊ एक असल शिक्षक हुनुपर्छ।
शेयर गर्नुहोस्
१ तिमोथी 3 पढ्नुहोस्१ तिमोथी 3:2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यस्तो देखरेख गर्ने मानिस कुनै दोषबिनाको हुनुपर्छ। उसले एउटै मात्र स्वास्नी विवाह गरेको हुनुपर्छ। ऊ आफैंलाई वशमा राख्ने, आफ्नो मनलाई अधीनमा राख्ने र राम्रो चालचलन भएको हुनुपर्छ। उसले अतिथिसत्कार गर्नुपर्छ र शिक्षा दिन सक्नुपर्छ।
शेयर गर्नुहोस्
१ तिमोथी 3 पढ्नुहोस्