१ तिमोथी 4:13
१ तिमोथी 4:13 पवित्र बाइबल (NERV)
म नआउन्जेल मानिसहरूलाई धर्मशास्त्र पढेर सुनाउँदै गर्नु, तिनीहरूलाई दृढ बनाउँदै गर्नु शिक्षा दिंदै गर्नु।
शेयर गर्नुहोस्
१ तिमोथी 4 पढ्नुहोस्१ तिमोथी 4:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म नआउञ्जेलसम्म धर्मशास्त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षा दिनमा ध्यान देऊ।
शेयर गर्नुहोस्
१ तिमोथी 4 पढ्नुहोस्