१ तिमोथी 4:8
१ तिमोथी 4:8 पवित्र बाइबल (NERV)
शारीरिक व्यायामले तिमीलाई केही मात्रामा सहायता गर्नेछ। तर परमेश्वर प्रति अर्पण गरेको सेवाले तिमीलाई हरेक कुरामा सहायता गर्नेछ। परमेश्वरको सेवामा यो जीवन अनि अर्को जीवनको पनि आशीर्वादको भाकल निहित हुन्छ।
शेयर गर्नुहोस्
१ तिमोथी 4 पढ्नुहोस्१ तिमोथी 4:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने शारीरिक तालीम केहीसम्म लाभको हुन्छ, तर ईश्वरभक्तिचाहिँ हरप्रकारले लाभदायक हुन्छ, किनकि यसमा वर्तमान र भविष्यत् जीवन दुवैको निम्ति प्रतिज्ञा रहेको हुन्छ।
शेयर गर्नुहोस्
१ तिमोथी 4 पढ्नुहोस्