१ तिमोथी 5:8
१ तिमोथी 5:8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कोहीकोहीले त आफ्ना नातेदारहरू र खास गरेर आफ्नै परिवारको पनि हेरविचार गर्दैनन्। त्यस्ताले त विश्वास गर्नसमेत छोडेका हुन्छन्। तिनीहरू विश्वास नगर्नेभन्दा पनि खराब हुन्छन्।
शेयर गर्नुहोस्
१ तिमोथी 5 पढ्नुहोस्१ तिमोथी 5:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।
शेयर गर्नुहोस्
१ तिमोथी 5 पढ्नुहोस्