२ कोरिन्थी 1:3 - Compare All Versions

२ कोरिन्थी 1:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर तथा पिता, करुणामय पिता, र सबै सान्‍त्‍वनाका परमेश्‍वरलाई प्रशंसा होस्‌।

शेयर गर्नुहोस्
२ कोरिन्थी 1 NNRV

२ कोरिन्थी 1:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पितालाई प्रशंसा होस्, जो करुणाका पिता, र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 1 NCV

२ कोरिन्थी 1:3 NERV (पवित्र बाइबल)

परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई धन्यवाद। परमेश्वर पिता हुनुहुन्छ, जो दयामय हुनु हुन्छ। उहाँ पूर्ण सुखमय परमेश्वर हुनुहुन्छ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 1 NERV

२ कोरिन्थी 1:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता र परमेश्‍वरको जय-जयकार होस्। उहाँ दयालु पिता र पूरा सान्‍त्‍वना दिनुहुने परमेश्‍वर हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
२ कोरिन्थी 1 सरल नेपाली