२ कोरिन्थी 1:5
२ कोरिन्थी 1:5 नेपाली समकालीन संस्करण (NCV)
किनकि जसरी हामी ख्रीष्टका कष्टहरूमा सहभागी हुन्छौं, त्यसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 1 पढ्नुहोस्२ कोरिन्थी 1:5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ख्रीष्टको कष्टमा हाम्रो भाग छ। यसैकारणले नै ख्रीष्टको नाउँमा परमेश्वरले हामीलाई सान्त्वना दिनुहुन्छ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 1 पढ्नुहोस्