२ कोरिन्थी 11:3
२ कोरिन्थी 11:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर जसरी सर्पले आफ्नो चलाकीले हव्वालाई छल्यो, त्यसरी नै ख्रीष्टप्रतिका तिमीहरूको निष्कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्छन् कि भनेर मलाई डर लागेको छ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 11 पढ्नुहोस्२ कोरिन्थी 11:3 नेपाली समकालीन संस्करण (NCV)
तर हव्वालाई सर्पको धूर्तताले बहकाएझैं, कुनै प्रकारले तिमीहरूको मन पनि ख्रीष्टप्रतिको तिमीहरूको निष्कपट र शुद्ध भक्तिबाट बहकिएला कि भन्ने मलाई डर लाग्छ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 11 पढ्नुहोस्