२ कोरिन्थी 12:10
२ कोरिन्थी 12:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण ख्रीष्टको खातिर दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्हरूमा म सन्तुष्ट रहन्छु। किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु।
शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्२ कोरिन्थी 12:10 नेपाली समकालीन संस्करण (NCV)
यसकारण ख्रीष्टको निम्ति, म दुर्बलताहरूमा, अपमानहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, कष्टहरूमा पनि आनन्दित हुनेछु; किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।
शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्२ कोरिन्थी 12:10 पवित्र बाइबल (NERV)
यसैले ख्रीष्टको निम्ति आफ्नो दुर्वलताहरूमा म खुशी छु। यदि कसैले मेरो निन्दा गरे पनि, जब म अप्ठेरो अवस्थामा पर्छु, सताइन्छु औ कष्टमा पर्छु, म खुशी हुन्छु। यी सब ख्रीष्टका लागि हुन्। अनि म यी सहमस्याहरूमा प्रसन्न छु। जब म दुर्वल छु, तब त्यही बेला म वास्तवमा पाउछु र बलवन्त हुन्छु।
शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्