२ कोरिन्थी 12:9
२ कोरिन्थी 12:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर मलाई उहाँले भन्नुभयो, “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ।” यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढ़ी खुशीसाथ गर्व गर्नेछु।
शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्२ कोरिन्थी 12:9 नेपाली समकालीन संस्करण (NCV)
तर उहाँले मलाई भन्नुभयो, “मेरो अनुग्रह तिम्रो लागि प्रशस्त छ, किनकि मेरो शक्ति दुर्बलताहरूमा सिद्ध हुन्छ।” यसकारण ख्रीष्टको शक्ति ममाथि बास गरोस् भनेर म अझ खुशीसाथ मेरा दुर्बलताहरूमा गर्व गर्नेछु।
शेयर गर्नुहोस्
२ कोरिन्थी 12 पढ्नुहोस्