२ कोरिन्थी 4:16
२ कोरिन्थी 4:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण हामी हरेस खाँदैनौं। हाम्रो बाह्य मनुष्यत्व नाश हुँदैगए तापनि हाम्रो आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 4 पढ्नुहोस्२ कोरिन्थी 4:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण हामी हरेस खाँदैनौँ। किनकि हाम्रो बाहिरी मनुष्यत्व नष्ट हुँदै गइरहेको भए तापनि हाम्रो भित्री आत्मिक मनुष्यत्वचाहिँ दिनदिनै नयाँ हुँदैजान्छ।
शेयर गर्नुहोस्
२ कोरिन्थी 4 पढ्नुहोस्