२ यूहन्ना 1:6
२ यूहन्ना 1:6 पवित्र बाइबल (NERV)
अनि प्रेम गर्नुको अर्थ उनले हामीलाई दिएको आज्ञा अनुसार रहनु हो। अनि परमेश्वरको आज्ञा यो हो तिमीहरूले प्रेमको अनुशरण गर्नुपर्छ। तिमीले यो आज्ञा शुरुदेखि नै सुन्दै आएकी छौ।
शेयर गर्नुहोस्
२ यूहन्ना 1 पढ्नुहोस्२ यूहन्ना 1:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँका आज्ञाबमोजिम हिंड्नु नै प्रेम हो। तिमीले सुरुदेखि नै सुनेको आज्ञा यही हो, कि तिमीहरूले प्रेमको अनुसरण गर्नुपर्छ।
शेयर गर्नुहोस्
२ यूहन्ना 1 पढ्नुहोस्