२ राजाहरू 2:10
२ राजाहरू 2:10 पवित्र बाइबल (NERV)
एलियाले भने, “तिमीले अप्ठ्यारो वस्तु माग्यौ। जब तिमीबाट मलाई लिएर जाँदा यदि तिमीले देख्यौ भने तब यस्तै हुन्छ। तर तिमीले देखेनौ भने त्यस्तो हुँदैन।”
शेयर गर्नुहोस्
२ राजाहरू 2 पढ्नुहोस्२ राजाहरू 2:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एलियाले भने, “तिमीले त गाह्रो कुरा पो माग्यौ। तापनि तिमीले मलाई तिमीबाट उठाइलगेको देख्यौ भने त्यो तिम्रो हुनेछ— होइन भने, पाउनेछैनौ।”
शेयर गर्नुहोस्
२ राजाहरू 2 पढ्नुहोस्