२ राजाहरू 4:6
२ राजाहरू 4:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब ती सबै भरिसके, तिनले आफ्नो एक जना छोरालाई भनिन्, “अर्को भुँडुल्को ले।” तर त्यसले जवाफ दियो, “अब एउटै भुँडुल्को पनि छैन।” तब तेल आउन पनि बन्द भयो।
शेयर गर्नुहोस्
२ राजाहरू 4 पढ्नुहोस्२ राजाहरू 4:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सबै भाँडाहरू भरिएपछि तिनले एउटा छोरालाई भनिन्, “मलाई अर्को भाँडो देऊ।” तर त्यसले जवाफ दियो, “अब कुनै भाँडो पनि छैन।” तब तेल आउन बन्द भयो।
शेयर गर्नुहोस्
२ राजाहरू 4 पढ्नुहोस्