२ राजाहरू 5:3
२ राजाहरू 5:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसले आफ्नी मालिक्नीलाई भनी, “यदि मेरो मालिकले सामरियामा बस्नुहुने अगमवक्तालाई भेट्नुभयो भने उहाँले तिनको कुष्ठरोग निको पारिदिनुहुनेथियो!”
शेयर गर्नुहोस्
२ राजाहरू 5 पढ्नुहोस्२ राजाहरू 5:3 पवित्र बाइबल (NERV)
यस केटीले नामानकी पत्नीलाई भनी, “म चाहन्छु, मेरा मालिक नामानले अगमवक्ता एलीशासँग भेट गरून् जो सामरियामा बस्छन्। त्यस अगमवक्ताले नामानको कुष्ठा रोग निको पार्न सक्छन।”
शेयर गर्नुहोस्
२ राजाहरू 5 पढ्नुहोस्