२ राजाहरू 7:3
२ राजाहरू 7:3 पवित्र बाइबल (NERV)
शहरको ढोकाको छेऊमा कोर लागेका चार जना मानिसहरू थिए। तिनीहरूले एका अर्कालाई भने, “मृत्युको प्रतीक्षा गर्दै हामीहरू किन यहाँ बसिरहेका छौं?
शेयर गर्नुहोस्
२ राजाहरू 7 पढ्नुहोस्२ राजाहरू 7:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब त्यस सहरको मूल ढोकानेर बस्ने चार जना कुष्ठरोगीहरू थिए। तिनीहरूले आपसमा भने, “हामी यहाँ नमरुञ्जेल किन बस्ने?
शेयर गर्नुहोस्
२ राजाहरू 7 पढ्नुहोस्