२ पत्रुस 3:18
२ पत्रुस 3:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दैजाओ। उहाँलाई अहिले र सदासर्वदा महिमा होस्। आमेन।
शेयर गर्नुहोस्
२ पत्रुस 3 पढ्नुहोस्२ पत्रुस 3:18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर सधैँभरि हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको ज्ञान र अनुग्रहमा बढ्दै-बढ्दै जाओ। अहिले र सधैँ प्रभुकै प्रशंसा होस्। आमेन!
शेयर गर्नुहोस्
२ पत्रुस 3 पढ्नुहोस्