२ शमूएल 12:13
२ शमूएल 12:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरें।” नातानले तिनलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पाप लगिदिनुभएको छ। तपाईं मर्नुहुनेछैन।
शेयर गर्नुहोस्
२ शमूएल 12 पढ्नुहोस्२ शमूएल 12:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि दावीदले नातानलाई भने, “मैले याहवेहको विरुद्धमा पाप गरेको छु।” नातानले तिनलाई जवाफ दिए, “याहवेहले तपाईंको पाप क्षमा गर्नुभएको छ। तपाईं मर्नुहुनेछैन।
शेयर गर्नुहोस्
२ शमूएल 12 पढ्नुहोस्