२ शमूएल 14:14
२ शमूएल 14:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भूइँमा पोखिएर लोप भएको पानीझैँ हामी पनि मर्नु नै पर्छ, तर परमेश्वरले प्राण लिइहाल्नुहुन्न। बरु निकालावास भएको मानिस उहाँबाट अज्ञात नरहोस् भनी उहाँले उपाय पो गरिदिनुहुन्छ।
शेयर गर्नुहोस्
२ शमूएल 14 पढ्नुहोस्२ शमूएल 14:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भुइँमा पोखिएको पानी फेरि जम्मा गर्न नसकिएझैँ, हामी पनि मर्नैपर्छ। तर परमेश्वरले प्राण लिनुहुन्न; त्यसको सट्टामा उहाँले त निर्वासित व्यक्तिलाई उहाँदेखि अलग भएर नबसोस् भनेर उपाय पो निकाल्नुहुन्छ।
शेयर गर्नुहोस्
२ शमूएल 14 पढ्नुहोस्