२ शमूएल 22:31
२ शमूएल 22:31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“परमेश्वरको विषयमा भन्ने हो भने, उहाँको मार्ग सिद्ध छ, परमप्रभुको वचन सच्चा छ। उहाँमा शरण लिनेहरू सबैका निम्ति उहाँ ढाल हुनुहुन्छ।
शेयर गर्नुहोस्
२ शमूएल 22 पढ्नुहोस्२ शमूएल 22:31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरको बारेमा भन्नुपर्दा, उहाँका मार्ग सिद्ध छ: याहवेहको वचन दोषरहित छ; उहाँमा शरण लिनेहरू सबैको उहाँ ढाल हुनुहुन्छ।
शेयर गर्नुहोस्
२ शमूएल 22 पढ्नुहोस्