२ शमूएल 5:19
२ शमूएल 5:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब दाऊदले परमप्रभुलाई सोधे, “म पलिश्तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “जा, म पलिश्तीहरूलाई तेरो हातमा सुम्पिदिनेछु।”
शेयर गर्नुहोस्
२ शमूएल 5 पढ्नुहोस्२ शमूएल 5:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण दावीदले याहवेहसँग यसो भन्दै सल्लाह लिए, “के म गएर पलिश्तीहरूमाथि आक्रमण गरूँ? के तपाईंले तिनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” याहवेहले जवाफ दिनुभयो, “जा, किनकि म पलिश्तीहरूलाई निश्चय नै तेरो हातमा सुम्पिदिनेछु।”
शेयर गर्नुहोस्
२ शमूएल 5 पढ्नुहोस्