२ थेसलोनिकी 2:4
२ थेसलोनिकी 2:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसले ईश्वर कहलिएका सबै अथवा पूज्य वस्तुहरूको विरोध गर्छ र तीभन्दा आफैलाई उच्च तुल्याउँछ, यहाँसम्म कि आफैलाई परमेश्वर नै घोषणा गरेर परमेश्वरको मन्दिरमा त्यो बस्छ।
शेयर गर्नुहोस्
२ थेसलोनिकी 2 पढ्नुहोस्२ थेसलोनिकी 2:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसले ईश्वर कहलिएको वा पूजा गरिने हरेक वस्तुभन्दा आफैँलाई उच्च पार्नेछ र विरोध गर्नेछ; अनि परमेश्वर हुँ भनी घोषणा गर्दै त्यो आफैँलाई परमेश्वरको मन्दिरमा स्थापना गर्नेछ।
शेयर गर्नुहोस्
२ थेसलोनिकी 2 पढ्नुहोस्२ थेसलोनिकी 2:4 पवित्र बाइबल (NERV)
परमेश्वर वा कुनै पनि चीज जो मानिसहरूले पूजा गर्छन् त्यसले विरोध गर्छ। त्यो दुराचारी मानिस आफैंले आफूलाई परमेश्वर अथवा मानिसहरूको आराधना भन्दा माथि राख्छ। त्यो परमेश्वरको मन्दिरमा पनि जान्छ र त्यहाँ बस्छ र आफू परमेश्वर हुँ भन्ने घोषणा गर्छ।
शेयर गर्नुहोस्
२ थेसलोनिकी 2 पढ्नुहोस्