२ तिमोथी 1:6
२ तिमोथी 1:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसैकारण म तिमीलाई याद दिलाउँछु, कि मैले तिमीमाथि हात राखिदिएर तिमीले पाएका परमेश्वरको वरदानलाई प्रज्वलित राख।
शेयर गर्नुहोस्
२ तिमोथी 1 पढ्नुहोस्२ तिमोथी 1:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण मैले तिमीमाथि हात राखेर प्रार्थना गर्दा तिमीले पाएको परमेश्वरको वरदानलाई बल्दो पार्नलाई म तिमीलाई सम्झना गराउँछु।
शेयर गर्नुहोस्
२ तिमोथी 1 पढ्नुहोस्२ तिमोथी 1:6 पवित्र बाइबल (NERV)
त्यसैले म तिमीलाई परमेश्वरले प्रदान गर्नु भएको त्यो वरदान बारे सम्झाउँन चाहन्छु। जब मैले मेरो हात तिमीमा राखें परमेश्वरले तिमीलाई त्यो वरदान दिनुभयो। अब म चाहन्छु कि तिमीले त्यो वरदानको उपयोग गर अनि आगो दन्केर ज्वाला निकाले झैं बढोस्।
शेयर गर्नुहोस्
२ तिमोथी 1 पढ्नुहोस्