२ तिमोथी 1:8
२ तिमोथी 1:8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसैले हाम्रा प्रभुको साक्षी दिन र म कैदी भएकोमा लाज नमान्न बरु तिमी पनि परमेश्वरको बलले सुसमाचार सुनाउन दु:ख उठाओ।
शेयर गर्नुहोस्
२ तिमोथी 1 पढ्नुहोस्२ तिमोथी 1:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण हाम्रा प्रभुको गवाही दिन शर्म नमान, न त म, उहाँको कैदीको, तर परमेश्वरको शक्तिमा सुसमाचारको निम्ति दुःख-भोगमा तिमी सहभागी होऊ।
शेयर गर्नुहोस्
२ तिमोथी 1 पढ्नुहोस्