२ तिमोथी 2:15
२ तिमोथी 2:15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
लाज मान्नु नपर्ने र सत्यको सन्देशलाई ठीकसँग प्रयोग गर्ने सेवकजस्तै परमेश्वरलाई मनपर्ने गरी उहाँको अगाडि उहाँकै कुरा बोल्न तयार भइरहन कोसिस गर।
शेयर गर्नुहोस्
२ तिमोथी 2 पढ्नुहोस्२ तिमोथी 2:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर।
शेयर गर्नुहोस्
२ तिमोथी 2 पढ्नुहोस्