२ तिमोथी 4:2
२ तिमोथी 4:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्ती देऊ, हप्काऊ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक।
शेयर गर्नुहोस्
२ तिमोथी 4 पढ्नुहोस्२ तिमोथी 4:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
वचन प्रचार गर, समय र बेसमयमा तयार भइबस, असीम धैर्यता र होसियारपूर्ण शिक्षासहित सुधार गर्दै हप्काऊ, हौसला देऊ।
शेयर गर्नुहोस्
२ तिमोथी 4 पढ्नुहोस्