२ तिमोथी 4:5
२ तिमोथी 4:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीचाहिँ दह्रिला होऊ। कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।
शेयर गर्नुहोस्
२ तिमोथी 4 पढ्नुहोस्२ तिमोथी 4:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तिमीचाहिँ हरेक अवस्थामा आत्मसंयम होऊ, कष्ट भोग, प्रचारकको काम गर, र आफ्नो सेवाका सबै कामहरू पूरा गर।
शेयर गर्नुहोस्
२ तिमोथी 4 पढ्नुहोस्