प्रेरित 17:8 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 17:8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यो कुरा सुनेर मानिसहरू र सहरका शासकहरू आत्तिए।
शेयर गर्नुहोस्
प्रेरित 17 NNRVप्रेरित 17:8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर भीड र सहरका हाकिमहरू अन्योलमा परे।
शेयर गर्नुहोस्
प्रेरित 17 सरल नेपालीप्रेरित 17:8 NERV (पवित्र बाइबल)
शहर अधिकारीहरू र अन्य मानिसहरूले ती आरोपहरू सुने अनि तिनीहरू एकदम खिन्न भए।
शेयर गर्नुहोस्
प्रेरित 17 NERVप्रेरित 17:8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी सुनेका कुराहरूले त्यहाँ जम्मा भएका भीड र सहरका अधिकृतहरूलाई अत्याइदिए।
शेयर गर्नुहोस्
प्रेरित 17 NCV