प्रेरित 19:19 - सबै संस्करणहरू तुलना गर्नुहोस्
प्रेरित 19:19 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमध्ये धेरै जना, जस-जसले टुनामुना गर्थे, आ-आफ्ना पुस्तकहरू बटुलेर ल्याए, र सबैका सामुन्ने जलाइदिए। तिनीहरूले तिनको मोल गर्दा पचास हजार चाँदीका सिक्काको हिसाब लाग्यो।
शेयर गर्नुहोस्
प्रेरित 19 NNRVप्रेरित 19:19 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
धेरैले जादूगरी र धामी-झाँक्रीको बारेमा लेखेका आफ्ना पुस्तकहरू ल्याएर सबैको सामु जलाइदिए। जलाएको पुस्तकको मोल अड्कल गर्दा झण्डै पचास हजार चाँदीको सिक्काको हिसाब हुन आयो।
शेयर गर्नुहोस्
प्रेरित 19 सरल नेपालीप्रेरित 19:19 NERV (पवित्र बाइबल)
तिनीहरूमध्ये कति जनाले टुनामुना प्रयोग गरेका थिए। तिनीहरूले आफ्नो टुनामुनाका पुस्तकहरू ल्याए अनि सबैको अघि ती पुस्तकहरू जलाए। ती पुस्तकहरूको मूल्य झण्डै पचास हजार चाँदीका सिक्काहरू जति अनुमान गरियो।
शेयर गर्नुहोस्
प्रेरित 19 NERVप्रेरित 19:19 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जादु गर्ने धेरै जनाले आ-आफ्ना पुस्तकहरू एकैसाथ जम्मा गरे। अनि ती सार्वजनिक रूपमा जलाइदिए। ती पुस्तकहरूको मोल हिसाब गर्दा, कुल पचास हजार चाँदीको सिक्का थियो।
शेयर गर्नुहोस्
प्रेरित 19 NCV