बाइबल एप लोगो
खोज आइकन

प्रेरित 2:43 - सबै संस्करणहरू तुलना गर्नुहोस्

प्रेरित 2:43 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

हरेकको हृदयमा भय उत्‍पन्‍न भयो, र प्रेरितहरूद्वारा धेरै अचम्‍मका काम र चिन्‍हहरू भए।

शेयर गर्नुहोस्
प्रेरित 2 NNRV

प्रेरित 2:43 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

प्रेरितहरूले अचम्‍मका कामहरू गर्दै धेरै चिन्‍हहरू देखाउँदथे। त्‍यसो हुँदा मानिसहरूले परमेश्‍वरको डर मान्‍न लागे।

शेयर गर्नुहोस्
प्रेरित 2 सरल नेपाली

प्रेरित 2:43 NERV (पवित्र बाइबल)

प्रेरितहरूले धेरै शक्तिपूर्ण र आर्श्चयपूर्ण कामहरू गरे। अनि प्रत्येक मानिसले आर्श्चय मिश्रित भय अनुभव गरे।

शेयर गर्नुहोस्
प्रेरित 2 NERV

प्रेरित 2:43 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

प्रेरितहरूद्वारा धेरै अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरू गरिएको देखेर सबै भयभीत भए।

शेयर गर्नुहोस्
प्रेरित 2 NCV